दफा ६
वथ्याङ्कका _उत्पादनकर्ता
(१) आधिकारिक तथ्याड्रको मुख्य उत्पादनकर्ताको रूपमा कार्यालय रहनेछ।
(२) नियम ३ बमोजिम राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध सरकारी निकाय वा सार्वजनिक संस्था आधिकारिक तथ्याङ्कका अन्य उत्पादनकर्ता हुनेछन्।
(३) उपनियम (२) बमोजिमका दथ्याङ्क उत्पादनकर्ताको विवरण कार्यालयले अनुसूची-१ बमोजिमको ढाँचामा तयार गरी वार्षिक रूपमा कार्यालयको वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्नेछ।